Posted by: Gautam B. October 6, 2005
Login in to Rate this Post:
0
?
भउते प्रभु,
"३
पानी नहाल
टाउको छड्के नै छ
मन्सिइसक्यो "
बडो गहिरो छ है मेरो बुझाईमा। कतै यो हिजो आज सैन्य बर्दीमा बुरुक बुरुक उफ्रिँदै हिड्ने गनाउने बोकाको त कुरा हैन?