Posted by: Bhaute October 6, 2005
Login in to Rate this Post:
0
?
गुरुहरुको हाइकु देखेर मेरा पनि हात चिलाए भन्या।
गोडा तिनेक दशैँ ( ??) को हाइकु स्विकार्नुस है त। :)
१
दशैँको मुख
जखमने खशी चैँ
बाटो चहार्दै
२
बिरङ्गी फूल
महा-कालरात्रिको
बोको पर्सिन
३
पानी नहाल
टाउको छड्के नै छ
मन्सिइसक्यो
:-)
-भउते काजी