Posted by: Sajha User October 5, 2005
Hamro Neta Boston Aunu Bha ho?
Login in to Rate this Post:     0       ?        
मेरो बिचारमा, दशैंको बेलामा नेपालमा आन्दोलन गर्दा राम्रो नहुने हुँदा त्यो समय अमेरिकामा रहेका नेपालिहरुबाट सहयोग बटुल्नको लागि आउनुभएको हुनुपर्छ। उहाँका बिचारहरु राम्रा छन्। क्रिपया हामि सबैले उहाँलाई मद्दत गरौं। यतातिर आएमा अवश्य पनि भेट्ने छौं।
Read Full Discussion Thread for this article