Posted by: pundit October 4, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
ऊफ् बल्ल सिध्याऐँ ल । धेरै भा'थ्यो चौतारो मा नआ'को । घत लाग्या कुरो टास्दै छउ है ! लेख्दै गरम् है साथि हो !!!! <<<<बुढाको त सन्नि आसन (गुप्ताङ्ग) मा जो खिर्राको चोप लागेछ केरे, बुढा त अचेल बाहिर नि निस्कन्न अरे नि त । बुढाको तो सन्नीमा खिर्राको चोपले पुरै खटिरा र बिबिरा आको छ रे, अब जति खेर नि कन्याईरहन परो केरे, अब तेस्ता गामका जान्नि सुन्नी ठूला मुन्छे मुखियाले अब सम्साझै समाजमा चईनी गुप्ताङ्ग कन्याउँदै हिड्न त सुहाएन नि, मुन्छेले फेरि भिरिङगी बुढा भन्छन केरे नि त >>>>>>>> <<<<<माउबादीपनि आर पाइप पुर्ने क्यार्ने अरेका रैछन् के रे। अन्खेरि यो त हाम्ले बनाको "जनधारो" हो भनेर झन्डा गाडेछन् के रे। त्यै गा'को असारको कुरो त हो नि। साउनमा त कताट आर्मी पसेछ गाउँमा, "आतङ्ककारीले बनाको धाराको पानी खानी तिमेरु सबै आतङ्ककारी हौ" भनेर गाउँलेलाई १-२ झापड पनि हानेछन्, धारो सारो पनि भत्काएर>>>> दशैं मनाम् है राम्रो सँग ।
Read Full Discussion Thread for this article