Posted by: Dada_Giri October 4, 2005
Login in to Rate this Post:
0
?
मैले नि डेस्कटपमा मान्द्रो बिछाएँ है।
कुन टाँसुम् कुन टासुम् परेर कति मिनेट त्यस्सै खेर गो। अनि लास्टाँ ती २टा मुन्छे उकालो चढेको टाँसे।
२,४ दिनपछि मान्द्रो फेर्नु पर्ला।