Posted by: nepalean October 3, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अध्याय २२ ----------- मिनेले बिजुलिपानि चढार कहिले काइ त रमाइलो अर्च सांच्चै । त र केरे त्यो खोइलो बिर्केको रस दादालाइ पनि भेट्ए जस्तो छ नत्र गाइपानि मिनेलाइ तितेपानि मिने र अउचुरा बुटमुनि साइलिलाइ समिचोर साइलि किन भन्थे कि सिरको जस्तै माझि औलो लामो छ यार ? खास कुरो के भने मिनेलाइ साइलि को उपल्लागाम रातेसं को लसपस थाहा थियो के । अनि त मोरो मिने खोल्सो तरि तरि ' ए साइलि भाउजु 'भन्दै साइलिकां आइपुग्थ्यो । अनि यसो रौसि लासि चाइ 'साइलि' भन्थ्यो मोरो । रौसि लासि २ बिस कटेकि साइलिलाइ १ बिस देख्दो हो नि बज्जियाले । तेति मात्र हो र ?कतै साइलि सं मेसो मिलि हाल्च कि भनेर गित पनि हालिहाल्थ्यो : ए चोलि दिम्ला मखमलि सारि दिम्ला फाइबर मै हु साइलि रेल को डाइबर----- खास गितम त कान्छि हो के तर मिनेले साइलिलाइ मख्ख पार्न गितमा साइलि घुसाउथ्यो ।
Read Full Discussion Thread for this article