Posted by: Gautam B. October 3, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
"खोई घाम?" घाम कहाँ छ? अढाई शताब्दी भो- मेघ मात्रै छ। राज्यको घोडा- निरंकुश दानवी अन्धो मात्रै छ। तल गरीब- किचिएर पत्कर, माथि जात्रै छ । खै घाम कतै? कालो नभमा हाम्रो आँशु मात्रै छ ।
Read Full Discussion Thread for this article