Posted by: Nepe October 3, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
यो धागोलाई बडो रुचीकासाथ पढेर रसस्वादन गरिरहेको छु । खास गरेर ५-७-५ का नियममा ढालेर हालिएका हाईकु देख्दा चाहिं ईर्श्या नै लाग्छ । नियम-स्वतन्त्र हाईकु को एउटा पुरानो थ्रेड छ । मलाई त Nostalgic बनाउँछ त्यसले । लु हेरम् साझाको आदिम हाईकु युग । नेपाली हाईकु July 2003 - http://www.sajha.com/archives/openthread.cfm?threadid=11699&dsn=sajhaarchive
Read Full Discussion Thread for this article