Posted by: Gautam B. October 2, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
भउते गुरु, मुख रसाको रसै छ । यस्सो यतापनि एउटा पार्सल कृपा गरम् है। यी सिरे बूढालाई पिङबाट कसैले पनि लघारेको हैन । बूढा त तो हनीमून हो कि हानेमूनि के जाती मनाउन दार्जलिङ गा'चन् रे । तेता खिचेका फूटामा देखाउन मिल्ने चैँ नम्या' चेताराँ टाँस्चु पनि भन्थे । अब देखाउनै नमिल्ने फूटा हेर्छु भनेर हामीले पनि के कर गर्छौँ र !
Read Full Discussion Thread for this article