Posted by: Gautam B. October 2, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
किकले दे'को हाइकुको किक त दामी छ नि! किकको धक्का काठमाण्डुसम्मै पुग्यो होला । अनि हरिकान्छा दाइ, यतिचाँडै अमेरिकाबाट बिरक्तेको किन हो भन्या। कुनै कुइरीले धोका दि'की क्या हो? पाखे साथी (संगिनी), नेपाली अक्षर तान्न जान्नले टाइप हान्न सक्दैन भन्ने चैं विश्वाश लागेन है । साझामा एउटा धागो छ नेपाली यूनिकोडको बारेमा । http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=17982 एकछिन यै धागोमा झुण्डेर बसौँ है । हाइकुले हराएका माम भाञ्जा पनि भेट गराइदिँदो र'छ हौ । तर काजी सा'प होश गरौं है, कंश मामा पर्लान् ।
Read Full Discussion Thread for this article