Posted by: jyaankaaji October 2, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
दादाजि भाञ्जालाइ चिने'सि त अब एसो दँसैमा दछिना नि टक्र्याउने होलानि ? हे हे हे हे फेरि एस्तो अनिकालाँ भेट्या माम छोड्न नि भेन। खितखितखितखित लोभी मुन्छे नि परिएन नत्र बार्गेन गर्न हुन्तो, दादा मामाको विवेकले द्या मञ्जुर भो लौ। यै मामा भाञ्जा भन्दा एउटो हाइकु पड्काइदिम् जस्तो लाग्यो भन्या। मुसुक्क दिएँ है त ? दिएँ दिएँ लौजा: "भाञ्जा" "झोलीको द्यौता मुखमा राम राम बगलिमा छुरा" हे हे दादाजी माइन्ड चैँ नगर्नुहोला है पिलिज, जमानै तेस्तै छ त। हे हे हे हे
Read Full Discussion Thread for this article