Posted by: Dada_Giri September 30, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
लौ न अर्को घान कथा कसले भुट्ने हो? हेऽरि म त लागेँ है सञ्जुसित पोखरीतिर। Disclaimer: यो पिङमा राजनिति, साजनिति, हरिताल अनि के के जातिका कुरा अर्न पाइन्न है। दशैँको पिङ् सबैको हो।
Read Full Discussion Thread for this article