Posted by: Bhaute September 30, 2005
Login in to Rate this Post:
0
?
बिचरा फूल !
कसलाई दिनु ,
कालीलाई ताकिएन,
खैरीलाई आँटिएन,
चाइनिज कराउनी,
नेपाली चैँ
जता गयो उतै हराउनी।