Posted by: Poonte September 30, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
मेरी धोबिनीले हिजो दाबिलोले लुगा पिट्दै, स्वाँ स्वाँ गर्दै, कालीको बगराँ भन्दै थि: "कात्तिके बिहे मुरेनी टिक्दैन। आउँदो औंसीको अन्धेरो साईत पारेर ति जमुनी सुटुक्कै पोईला जान्छे, हेर्दै अर। आफ्नै फूपुको छोरोसंग एक चोटि पिरती लाई सकेसि अरु कसैको मुत्रोले भ्याउन्न तेस्लाई। पोईलो गईनच भुने मेरै कर्मले ईईईईईईईईईईईईईईई खा! लु जा त!" (च्यात्त्या पेटिकोट उचाल्दै) हेरम् केरे हामी पुनि। आफूलाई त निम्तो नि आ' होईन। जे सुकै होस्।
Read Full Discussion Thread for this article