Posted by: Dada_Giri September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
हँसायो बा यो सिरेले। ।।। ।।। ।।। मलाई ३ ठाममा साह्रै घत परो केरे, लेखाइ भन्ने कि पात्रहरुको छनौटबिधी भन्ने कि के भन्नी अब । भन्दिम्? १- पुन्टे दाजी हुन केरे येस्ता नियाँ-निसाफी चईनी अड्डातिरका कुरा जान्नी, पुन्टे दाजीले मलाई "हेर सिरे, चईनी अठार बर्ष नपुगेकि ब्या अर्न र अराम्न पाईन्न, कानुनले दिन्न, अब जमुनि कतिकी भई सबुत परमान छैन, तेसो भासि कसैले चईनी बाला-ब्या अरे यिनारुले भनेर चईनी उजुरि अरो भनि तँलाई पुलिसले लगेर थुन्च, जमुनिलाई चईनी बा-आमाकाँ पठाईदिन्च, तेसैले धेरै हल्ला नअर्नु नि " भनेर सम्झाका थे के । २-जिवने र खेमेलाई डोले बनाऽको ठाम। ३- अनि गीत राखेको र बाजाको धुन राखेको ठाम। अन्य ४- जमुनी रुँदाखेरि सिरे के अरम कसो अरम परेको ठाम। (त्यो केटो डमर तिवारी जस्तै लाग्यो मुलाई पनि।)
Read Full Discussion Thread for this article