Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अब चईनी जमुनिलाई लेर मेरो घर जान लाका छम । अब चईनी दुलही लेर जन्ती फर्के केरे । अब यो पाल्टा भनी डोलीमा जमुनि छ केरे, म भनि तेसकै पछि पछि छु । दादा हुन केरे मेरा लोकन्ते, मलाई छाता ओडाम्दै गरि राका छन दादाले चईनी । keep rolling...
Read Full Discussion Thread for this article