Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
अब जमुनिलाई मैले मेरो घर लेर जानी बेला भओ । अगि सम्म त हाँसि रहेकी जो थिई, खुसी जो देखिन्थी ग्याँची, अहिले लास्टाँ घर छोड्नी बेलाँ भनी बिचरीले मन थाम्नै सकिन, आफ्नी आमालाई छाँगो हालेर रुँदै छ जमुनि । म भनि के अरम, कसो अरम भएर उता हेरि राको छु । जति रुनी हो आजै हो केरे जमुनिको, अब मसँग लगेसि त मैले जिन्दगी भरि कहिले पुनि रुन पार्नी छैन केरे, हँसाएर जो खुसी बनाएर जो राख्नी छु केरे । अब रुन पाउन्नस केरे जमुनि, जति रुनी हो, आजै लास्ट हो, रो रो ।
Read Full Discussion Thread for this article