Posted by: shree5 September 29, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
यी पसुपति पुनि कति नथाकेका हुन गाँठे । बाह्र-तेह्र घन्टा भओ बाजा बजाम्न लाको, यिनी त झन सुरिँदै बजाका बजायै छन । कन्नेदान को साईतमा चईनी मङगल धुन दिईराका छन केरे पसुपतिले ।
Read Full Discussion Thread for this article