Posted by: thees_keta September 29, 2005
desktOp - revOlution
Login in to Rate this Post:     0       ?        
रम्रो रैछ, ह्रके दाजुको त। बरु तो कुन चै तल, कि पोखरी हो? कतै हाम्रै गामकै त होईन??? सिरेको त क्या जस्तो क्या ज्सतो। तर, राम्रो रै छ। साचि सिरे र हर्के दाजु एकै ठाममा त होइन? सिरेको नि हिमाली ट्याम होईन? just wonderin....
Read Full Discussion Thread for this article