Posted by: jyaankaaji September 27, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
यो हाइकुमा दुइचारोटा न'दे त भातै नपच्ने भो भन्या। मजै हुँदो रे'च, तर थोरै शब्दमा भाव सम्प्रेषण गर्नपर्ने हुनाले फुर्या कुरो नि लेख्न नसकिने। हुन त मेरो मात्र प्रोब्लम हैन क्यारे। ल खोकिहालौँ है त। "अङ्ग्रेजी" "भुस्या कुकुर बेलाइते भुकाइ हाम्रो संस्कृति" "वकील" "कालो कोटमा ओकल्छ र निल्छ शब्दको जाल" "फेशन" "खुला नाइटो फेशन कि नग्नता पेन्टी देखिन्छ" "हाइकु" "गफाडीहरु कलाको बहानामा गफको मञ्च"
Read Full Discussion Thread for this article