Posted by: shree5 September 26, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
दादा, चईनी केरे यो हातको माझी औलो अरु भन्दा अलि सुरो छ के, अरु भन्दा उही जो जान्नी भएर अगाडि सर्छ केरे, मैले यो अध्याय पुनि १३ टईपिउँ अर्दा त त्यो माझी औलो बाठो केरे, अरु भन्दा अगाडि जो गएर ३ को साटो ५ ठोकिदिछ के, आफूलाई भनी मेसै छैन केरे । गल्ती अरिएच, माफी पाम है । keep rolling...
Read Full Discussion Thread for this article