Posted by: shirish September 26, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
भउते जि कहिले देखि नि काजी? म त केहि भनि हाल्नेवाला छैन भउते जी ! अर्थ्याउने काम तपाई कै !नेपे जीले लाउनु भा? जस्तै आफै लाउने ! दादा गिरि जि , भेटें भन्ठ्ठानेले नभटेपछि पो त्यसको भाबना भौतारिदा पो भबितब्य भा?को ! गौतम जि , काफीया मिलाउन राधा, जो को पछि लगाएको र तपाईले भन्नु भएको कुरा सहि हो ! गजलको नियम बारे नेपे जि ले एउटा खुब राम्रो illustration गर्नु भा? थियो भेट्टाउनै सकिन ! आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो ! नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो ! पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो ! पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो ! ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो ! होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो ! भेटाएं भन्नेको भाबना भौतारिएर भबितब्यै भयो सहर्ष सर्बाङ्ग अगांल्न खोज्दा तिम्रो केबल छाया थियो । पागल भनाई केहि मेटाएं लागेका धेरै दागहरु, स्वस्थ हुन फेरि, दिमागमा आउने आवाज बाधा थियो ! ईन्कार किन गर्थिन् फूल ? खुलेआम चुम्नेलाई पनि पराग ल्याई लोभ्याउने आखीर मौरीको ढाँचा थियो ! Hmmm
Read Full Discussion Thread for this article