Posted by: Gautam B. September 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिषजी, मलाई त दुबै मन पर्यो । बरु एउटा कुरा- "भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो कृष्णको ध्यान अन्तै मोड्ने साथमा जो राधा थियो ! " लाई "भगबान् भेटें भन्नेको, भजन भताभुगं भयो कृष्णको ध्यान अन्तै मोड्ने राधाको जो साथ थियो ! " गरे कसो होला ।
Read Full Discussion Thread for this article