Posted by: Bhaute September 25, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
क्यारि सोँच्नि हुन् यी शिरिष गुरुले। म त घुम्या घुम्यै भएँ गाँठे। ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो ! होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो ! यै २ हरफमा डाउडरी नै अर्न पर्ला जस्तो भो, गहिराइमा पुग्न सक्या भे मार्दिम ल। पैलो र दोस्रो हरफ जोड्ने बोल्टु खोज्दा खोज्दा हैरान। गजल मात्र हैन, गजलको सप्रसङ्ग ब्याख्या पनि अर्न परो गुरु। नत्र त यो गोबरमा औँसिया चल्न लाग्यो। राधा त "थिइन" हुन पर्नि हैन र हौ भन्या। त्यसैले मेरो रोजाइ पहिलो शेर। श्री पशुपतिनाथले गुरुलाई लेख्ने जाँगर दिउन, मलाई पढ्ने समय दिउँन। :-) -भउते काजि
Read Full Discussion Thread for this article