Posted by: Bhaute September 25, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
ट्याउसै तिर्न नपर्नी, उल्टै पैसो पाम्नि भ'र पो सिरे दाई फुर फुर गरेका रैछन्। आफ्ना त अलेली दे'का पैसा पनि, पैले दिँदै ट्याउसो कटाउनी, अनि क्यै किनो कि फेरि ट्याउस तिर्न पर्नी। सबै ट्याउसैले खायो, उँभो लाउन देलान् जस्तो छैनन् खैरे मोराहरुले। :-) -भउते
Read Full Discussion Thread for this article