Posted by: shree5 September 25, 2005
CHAUTARI ! Continued....
Login in to Rate this Post:     0       ?        
डहरको बाटो खरबारी तिर जाँदा जाँदै त बाटैमा जो त जमुनिका बा र बहिनी हुर, तेसका चईनी शाखा सन्तान तेही जो रहेछन केरे । बुढाले बाख्रो चराम्दै रहेछन, बहिनीहुरले डोकामा घाँस काटिरहेका छन । अब म चईनी के हुन्छ र, जाम भन्छु, जमुनि भनि डरले काँपेर फर्कम भन्दैछ, क्यार्नी हो, क्यार्नी हो । के साईतमा हिडिएछ कुन्नि घरबाट, बाटैमा जो भिलेन भेट भए, आजको दिन गतिलो होला जस्तो छैन । keep rolling...
Read Full Discussion Thread for this article