Posted by: Punditji September 23, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
हाईकूका नियम त म पनि जान्?दिन । नेपालाँ अभि सुवेदीले लेखेका केही पढ्या मात्र हो । अम्रिकामा जे लेख्?दा नि हुने भनेर लेख्?या हो । अब तीन लाईन हुनैपर्छ भनेसी अघिल्?ला दुईको शीर्षक र कवितांश एकै पार्नुपर्ला । दादा गोतामे ब्रोहरु हाईकूको जन्?मथलो मै हुनुहुँदो रहेछ नियमको जिम्?मा चैं यहाँहरूलाई नै ।
Read Full Discussion Thread for this article