Posted by: jyaankaaji September 22, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
हाइकु त आउँदैन खासै लेख्न तर सप्पैले लेखे 'सि आफ्नो नि हात जुर्मुरायो लेखौँ है त ? खिल्ली नउडाउनुहोला निुम जानेन भनेर के गरुँ के --- लेखिहाल्छु लौ जा ! "आन्दोलन" चिच्यायो कुर्सी पायो हरायो "माअोवादी" गणतन्त्रको नारा विद्यार्थी अपहरण वार्ताको भागी "देशको अवस्था" भीडन्त मिस नेपाल नेपाल बन्द "नेपाली" गोर्खाली वंश वीरका सन्तान कालापानी निल्यो म व्यस्त छु "राजा" मुर्दाबादको नारा स्वागत गेटबाट प्रवेश विष्णुका अवतार जीवनमा पहिलो पल्ट हाइकु लेख्न भनेर कम्मर कसिहालियो , लौ जा भनेर लेखिहालियो क्यै गल्ती नै भे मा पनि बबुरोको पहिलो प्रयास भनि पढिदिनुहोला
Read Full Discussion Thread for this article