Posted by: Gautam B. September 22, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
आजको गनगन; कुनै जमानामा "जागिर" खाँदा लेखेको एक टुक्रा, शीर्षकहिन। "अब्यक्त बेचैनी र सूनसान दिन, आलस्यरुपी मेरो काम; खिईन थालेको घुम्ने कुर्सी मेरो, मेरो अनुहार-मेरो अब्यक्त निराशा । "
Read Full Discussion Thread for this article