Posted by: shirish September 22, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
Gautam jee, lekhdai garamla ! tapai pani "pidit" ho ki kya ho? आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो ! नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो ! पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो ! पश्चाताप एउटै, तिमी ईश्वरीय बन्न नसक्दा थियो ! ठोस हुन नसकेका सोचाईहरु मस्तिष्कमा थियो ! होस् कसरी ? रगत पातलो, पानी बरु गाढा थियो !
Read Full Discussion Thread for this article