Posted by: Dada_Giri September 22, 2005
GOTAMEKO GANGAN
Login in to Rate this Post:     0       ?        
मलाई सबभन्दा मुन परेको "बतास" भन्नुप-यो। अनि त्यसपछि "क्योटो"। "गरिबीको आनन्द": यसलाई एक शब्दमा भन्न पाए कस्तो होला? हाइकुको शिर्षक पनि छोटो नै मीठो हैन र? "छुट्टी": बिदाको दिनमा पनि पढ्नु हुँदोरेछ। म त हल्लिन्थेँ।
Read Full Discussion Thread for this article