Posted by: Dada_Giri September 22, 2005
Login in to Rate this Post:
0
?
लु आएछ, जिराजीको झटारो।
यो "हुरिलाग्ने ताइफु" आम्दा क्यार्न पर्छ भन्नी ज्ञानै छैन जस्टो छ, यो बुशलाई २,४ दिन यता पठाम्न पर्ला जस्तो छ तालिम लिनलाई।
यो ३ महिने "जुध्द बिराम, चन्दा उठाम" लाई झटारो हान्न मर्लक्कै बिर्सिनु भेऽछ, जस्तो छ। रे क्या!