Posted by: Gautam B. September 21, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
शिरिषजी, तपाईँका गजलहरु सबै पढिराखेको छु। आफू गजलको धेरै तल्लो कक्षाको विद्यार्थी (अझ पारखी मात्र भन्दा ठीक होला।) , त्यसैले प्वाक्क प्रतिक्रिया दिईहाल्ने आँट आएन। बरु एउटा कुरा सोध्नु थियो, तपाईँले पाहुनाले हैरान पारेको विषयवस्तुमा शुरु गर्नुभएको कथा सकिईसकेको हो र? होइन भने अर्को भाग कहिले आऊँछ?
Read Full Discussion Thread for this article