Posted by: shirish September 21, 2005
Login in to Rate this Post:
0
?
couple of shers from my new ghazal: both fits into matla category..
आफू भन्दा टाढा हेर्न नचाहने जोडी आँखा थियो !
नजीकबाट देख्दा खरानी अलि, बाकी धुंवा थियो !
पाप गरि रहें क्रमश:, आश्वासनमा क्षमा थियो !
पश्चाताप मेरो, तिमी ईश्वरीय बन्न नसक्दा थियो !