Posted by: world_map September 17, 2005
Chautari -2 (PhotoQuiz)
Login in to Rate this Post:     0       ?        
ए! भनेपछि सिरेले अर्को बुध्दि लाइहालेछ। मैले पनि सोच्या त थिएँ तर मोडिफाइड फोटामा चैं भुलिहालेछु। ठूला फोटामा त त्यस्तो clue छैनन् क्यारे। जे होस् सिरेलाई धन्यवाद छ है सम्झाइदेको मा! मेरा त फोटाहरू सकिनै लागे प्रश्न सोध्न लायकका। तैपनि एक दुइटालाई तानतुन पारेर सोध्छु ल। WM15) This is the picture of Custom House in Dublin, an architecturally important building in Dublin. Who was the architect of this building? a) Ferdinand Lesseps b) Bhimsem Thapa c) James Gandon d) Desmond Fitzgerald
Read Full Discussion Thread for this article