Posted by: thees_keta September 15, 2005
USA ma kati jana Nepali haru chaan?
Login in to Rate this Post:     0       ?        
मेराँ टोलमा त मै हु, पानि पनि नामिसाँ पियोर नेपाली, केरे। अरु सब...लाई अम्रिकाको हावा लागि सको। कोईको नाम: हरि बाट harry भो, माने बाट max भो....ल्उ के के हो के के। अङग्रेजी नि फरररररररर बोल्छन्। ल है, मेरो टोको त मुइँ हु...क्यारे
Read Full Discussion Thread for this article