Posted by: thees_keta September 15, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हो हो, पिङ ठोकुम। मेरो मुख्खैको बोलि, मइला दादाले भनि दो। खुसी लागो। दादा, जता भएनि...तो पिङ चईदो चै मरा घरका गोठ नेरि हुनु पर्छ है? अनि राति रानि लुकेर, चमेली सङग पिङको मजा लिनु पर्छ, चमेलिलाई काखमा राखि पिङ खेल्नु पर्छ। है है है है मेरा त जुय्नै सिरिङ्ग भो। भोलि सबेरै, बांस घारिमा बांस काट्न जाम्ला, हुन्न माईला दादा?
Read Full Discussion Thread for this article