Posted by: Dada_Giri September 15, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
धागो भरिएकै छैन यो मनेलाई के को हतार हो कुन्नि? ए भाइ हो, दशैँ पनि आउन लायो आबु पिगं हाल्नु पाए हुन्थ्यो। बाभिया डाँडा फुपुले बाभियो दिम्ला भनेकी हुन् मेसो मिले यसो पुहेर आम्न परला केरे। को जान्छ त्यताहुँदो कसलाई पाइ पर्छ? अब लिगों चैँ पारी वनका चिलाम्नी काट्नुपर्छ गोडा ४रेक। हाम्रा स्कुलदेखुन पारि। कि २ पिर्के पिगं हाल्नी दौँतरि हो यसपाली? अनि पिगं हाल्नी पो कहाँ यार? पोखरीमाथिका चौरमा ठीक होला कि? पिगंाऽटु लडेपुनी पोखरीमा छ्याप्लागं हुन्छ, चिउँडोमा काट्न त पाउँदैन नि पोहोर पाली हर्केलाई जस्तै।
Read Full Discussion Thread for this article