Posted by: shree5 September 15, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए पँखे (highfly), जै शम्भु है । हर्के दाजीले अघि न देखुन सनपाटको पटुवा बटारि राका थे । "के बनाम्न लायौ दाजी" भनेको त "एउटा दह्रो जेउरो (डोरी) बाट्न लाको भाई " भन्थे । क्यार्न चाहियो र तेस्तो जेउरो भनेको त "जमुनिले चईनी my foot go to hell भनेकि छ, चईनी अउँरेजी कुराँ foot भनेको दाईने भा पुनि देब्रे भा पुनि एउटा खुट्टो, चईनी feet माने दुइटै खुट्टा भनेर भन्चन, तेसको तो कुन चईनी खुट्टो हईच हेलाँ जानी, था पाम्न परो र बेस्मारी कटहरका बुटाका फेदाँ चईनी बाँध्दिन परो" भन्थे । हेर है जमुनि, होस अर है, हर्खे दाजी त तिम्रा खुट्टा हेलमा जान्चन भनेर बाँध्न डोरी बाटि राका छन । keep rolling...
Read Full Discussion Thread for this article