Posted by: shree5 September 15, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
लौ न हो गाम्ले हुर, म त ठूलो चईनी पासो, चईनी केरे बमपासोमा परे केरे । मैले चईनी आफ्नो चईनी पेसा, घर देखुन तेस्ता कुरा हुर यहाँ साथीहुरलाई भनेको त तो जर्मनी (जमुनि हैन नि फेरि, नझुक्किने नि) भन्नी ठाममा बस्नी एउटा "कैले" नाम अरेको साझाँ बेला बेलाँ धाउनी मुन्छेले मेरा चईनी घर हुँदी केरे चईनी मेउसीकाने सित सल्केको छ, चईनी केरे गाँजा खानी कुरो अर्च भनेर भनि दिएछ, तेल्लाई मैले चईनी केरे क्यारम ? मेउसीकानेका कुरा र फुटाले चईनी केरे मेराँ कत्रो हुँडलो मच्चो, चईनी कहाँ मुद्दा हाल्न पाईन्च हँ ? Keep rolling...
Read Full Discussion Thread for this article