Posted by: shree5 September 14, 2005
USA ma kati jana Nepali haru chaan?
Login in to Rate this Post:     0       ?        
सेउसी दाजी, तो मुन्छेको अँक, तेसमा पुनि हजार हजार (in terms of thousands) मा चईनी गिन्ती अर्दा खेरि पुनि किन सिरानघरे मुखियाले बही तमसूक लेख्दा जैं क्यार्न पयँट र पयँट पछाडि दु-दुईटा सुन्ना (xx000.00) लेख्न पर्च र ? सेउसी दाजीले जत्खेर पुनि हसाम्नि केरे, अहिले नि हसाम्न खोज्नु भा को होला केरे । जे भा पुनि तेति धेरै मौलाने लाहुरेहुर रेछन, बल्ल पो म त झल्याँस्स भाको के । Thanks a lot, seusi_dai keep rolling...
Read Full Discussion Thread for this article