Posted by: shree5 September 13, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हेर पुन्टे दाजी बिसेक हुनु भएछ । हुन त कल्ले हो, लौरो टेकेर चर्पी सम्मिन चईनी जातेआते अर्नु हुन्छ, तेसैलाई पुनि भुन्टेले बौनामा पानी लगिदिन पर्च भनेर सुनाथे । अब चईनी केरे चौपारीमा आएर गफ अर्न सक्नी हुनु भएछ केरे, भोलि भेटम्ला, भलाकुसारि अरम्ला । हर्खे दाजी पुनि हाम्रा मेलाँ आम्नु भे'छ, जाद्रै जाति भओ, मेलो बासी जान्छ कि जस्तो लागेको थियो, अब नजाला जस्तो छ । अनि हर्खे दाजीले कपालाँ चमेलिको हो कि नरिवलको हो के को हो बसाम्नी तेल लाम्नु हुन्छ नि ? चईनी केरे गाम भरिका सोल्टिनी हुर जति हर्खे दाई जता गयो उतै, चईने केरे हर्खे दाजीले "लौ अब फाईनाली" भनेसी जम्मै उता, चईनी केरे हर्खे दाजीले "चौतारी" भनेसी जम्मै यता । जे होस, मलाई हर्खे दाजीको पौरख देखेर जाद्रै हर्ख लाओ केरे । अनि जमुनि काँ गैछ भनेको त जतापाच्छे गुयँल (jptgyall) नाम राखिछ र चईनी केरे बारमथान (brampton) मा गएर लुक्न थालिछे, मैले बल्ल पो मेसो पाएँ । अझ जे भने पुनि "तिमले भनेको मैले सुनिन केरे " भन्नी, हरे, के बिपत्तै बाठी हो, हँ पुन्टे दाजी ? गुयँलाको फूल पुनि के राम्रो मानेर आफ्नो चईनी केरे नामै गुँयलो राखेको होला, कुन्नि ? भउते तेही थिम हामिल्थान (hamilton) मा छन केरे, चाँडै लेराउ तिम्री मामाई छोरीलाई भन्न पर्ला । अब जमुनि बोल्नी भाषामै केई केई कुरा अरम है त जमुनि सित, Jamuni, yeh, I indeed got awarded for that photograph in an "amateur" photography competetion. Well, the luck had it like that...And why was the "OMG" over it? better take the "O" and "G" from it for they don't quite suit one particular person Harke dai, yeh i had posted that picture of "meusikane" earlier too in a forum of engineers. आज चईनी काममा साह्रै पेलान छ, भरे सुरापान जो नगरी नहोला जस्तो, भोलि भेटम्ला है दौतरी हुर । जानीबेलाँ यो मेरा घरतिरको सु्स्केरा, डाँडैको देबी देउराली मया हो ऽऽऽ पात बजाम्दै झरे है ओराली मै बसुँ सम्झी झलझली .... keep rolling...
Read Full Discussion Thread for this article