Posted by: shirish September 12, 2005
ASAD - shirish writes A Sher A Day
Login in to Rate this Post:     0       ?        
dada, binod and deep jee Thank you. Here is one more sher... मर्दा पर्दाका छिमेकी, ताक्छ सिमानाका आली ! जाली वक्ताको कल्ले सुन्ने ? श्रोता दीर्धामा लाटा खाली ! गोली हान्ने कि छाति थाप्ने, खुट्याउँदैछु, को शक्तिशाली ? शान्त देश छ, अझै कतै ! कहां ? कहां ? सोध्छन् नेपाली ! हुकुमले काट्यो कानून, गनाएको; मति हो कि नाली ?
Read Full Discussion Thread for this article