Posted by: shree5 September 12, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
यो विचित्रे (विश्व मान चित्रको छोटकरी के ) ले पुनि कति रिङाको होला नि , है बरै । तो सरचे चौपारीमा गएर गुगलका बुटामा चरेर चईनी "लौ, तो उत्तरतिरका भेनिस जति को को छौ " भनेर घोक हालेको (पहिले पहिले कटुवाल हुरले गाउले लाई सूचना दिने कामलाई घोक हाल्ने भन्छन क्यारे, हैन भनी चईनी माफ पाम केरे) त तिन ओटा जिनीस निस्के केरे । रुसको चईनी सेन्ट पिटर्सबर्ग, तेस्तै स्विडेनको छईनी स्टकहोम र जर्मनीको चईनी हेमबर्ग सबैलाई "भेनिस अफ नर्थ" भन्दा रचन केरे । ल भन त विचित्रे, अब तीन बटै मुलुकाँ त एकै पाला त बस्दैनौ होला केरे, मेरा त रिङटा लाये, ठम्याम्नै सकिन केरे । म चईनी हो, केनडाडा को कालागढी (calgary) पुनि भन्छन केरे, गौपुरी (cowtown) भन्नी गाममा बस्छु, यो भेगलाई चईनी अलबर्टा पुनि भन्छन केरे । मेरा बट दुईटा समुद्र पारि त अस्ट्रेलिया मत्रै हो जै मान्छु केरे, अब चईनी एटलान्टिक काटे पश्चिम योरोप पुगियो केरे, पेसिफिक काटे पूर्बी एसिया पुगियो केरे, आर्कटिक काटे उत्तर योरोप पुगियो केरे । अब कता हो, कता हो, भेउ नै पाईन । Keep rolling...
Read Full Discussion Thread for this article