Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
jptgyall अब क्यारम त नि जानी मेसो जो नमिलेसि ? Yeh, its pretty shameful. अब summer मा नै जानु प-यो, अहिलेसम्म मौका नि मिलेको छैन, summer मा टाढा बासै छोडेर घुम्न जानी गरि . true, i live in cowtown. urself ni ? शँका त गरे तर भन्न मिल्दैन, भन्न नमिल्नी भएरै हो शंका भनेको ;) Keep rolling...
Read Full Discussion Thread for this article