Posted by: Dada_Giri September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
विश्वमानचित्रजी, मैले अडकलसम्म काटेँ। अरु नि टाँसुम है। हाम्री पुष्पपुरीले काँ देखुन ट काँ सम्मका फोटा टाँसिनन् र? जे होस् अरु नि टाँसुम्। नमे, तिमीले एउटा धागोमा क=ख लेख्छौ अनि अर्को धागोमा ख=ग लेख्छौ अनि मैले क=ग भन्न सक्दिन त? ए श्री "शुरेस काँ छ यार अहिले? "
Read Full Discussion Thread for this article