Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
महिषासुर जी, तो महिष (भैंसी) का चित्र खुबै मन परे जस्तो छ नि । हत्तेरि कति कुरा नबुझेको, नमेले भैंसी भनेर राँगो पो लेराएको रहेछ के, अझै पनि मन पर्छ त तपैलाई ? अब राँगो को फुटो पुनि मन पर्छ , हिरिक्कै हुनुहुन्छ तपै राँगो भनेसी भने आर्को पाल्टा वेबसाईटको नामै पुनि टाँसम्ला केरे । Keep rolling...
Read Full Discussion Thread for this article