Posted by: shree5 September 11, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
ए दादा, हैन बारे, ती नमेले ढाँटेका हुन, आफ्नो बिईजेत हुनी भओ भनेर । कथा त आर्कै जो छ, हजुरकाँ आम्छम भनेका छन केरे, खास कुरा त तेही जो बक्लान केरे नि । अनि फेरि भउतेले पुनि ठुलो चईनी जाल रचेका चन जस्तो छ, चईनी केरे रोल खेलेका छन जस्तो छ, यो चईनी राँगो र भैसीको कुरामा भने यिनारुले भनेको कुरो तेत्तिकै पत्याम्न हुन्न है । तपै जस्तो जान्नी मुन्छेलाई अरु के भनम र दादा ? सत्ते, तथ्थे बुझेर चईनी हामीलाई पुनि सुनाम्नुहोला केरे, हई । Keep rolling...
Read Full Discussion Thread for this article