Posted by: shree5 September 9, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
हैन गुरु बाल्मिकीले के -किन टाँस्नु भएको हो, मैले त भेउ नै पाउन सकिन नि । गुरुले टाँसेको जिनीस पक्कै मुल्यावान होला भनेर नि सोधखोज गरेको, माईण्ड नगरम है । गुरुका कर बाट कसैलाई झटारो बक्स भएको हो कि भवितव्य पर्न गएको हो कुन्नि? मैले त उही सदा झै दैखिनी "लग ईन हेयर" भन्ने सन्देश मात्रै पो देख्छु त। गुरु, मुल्यवान जिनीस भए अरु सविस्तार गरी पाऊँ क्यारे । Keep rolling...
Read Full Discussion Thread for this article