Posted by: newuser September 8, 2005
CHAUTARI !
Login in to Rate this Post:     0       ?        
हन आँफै कुरा वुझ्नअ साटो भागी भागी आर्कालाई दोष लाम्न पाइन्छ के हो ? मेलामा आउने सबै खेतालालाई जे जे भन्न मुन लागो त्यै भन्न पाइन्छ र ? सिरी दाजी/भाई (एउटै उमेरका परेम जस्तो छ) लाई दुख लारैछ, क्षमा पाउँ । अरु त के भनम, त्यति विधी रिसाउने पर्ने त क्यै भने जस्तो लाग्दैन हौ। हजुरहुरले रमाईलो गर्दा मलाई नी रमाईलो हुन्छ के। रमाईलो गरम तर अलि धेरै रमाईलो गर्दा कोइ कोइ सकस मान्नी पनि होलान भन्नी बिचार नि पु-याउन परोइन र ? गाम्लेसँ का कुरा चारे पुलिसको जस्तो होइन के। एक ठामको कुरा ल्यार अर्को ठाममा जोडेर त्यस्सै एउटा गाम्लेलाई हेप्न खोज्नी? लौ जसो सोच्नी हो त्यसै सोचम।
Read Full Discussion Thread for this article